मलेसियामा नेपालीको मृत्यु
२०७४ जेठ १५ गते

कात्तिक २२, काठमाडौं । मलेसियाको जोहोर बारु बातुपहाड शहरस्थित एक फर्निचर कम्पनीमा कार्यरत एक नेपाली युवाको मृत्यु भएको छ ।
वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया गएका ईलाम फाकफोकथुम गाउँपालिका–१, ठिंगेपुर निवासी २८ बर्षीय अर्जुन लिम्बूको कात्तिक १९ गते सुतेकै ठाउँमा हृदयाघातका कारण मृत्यु भएको हो ।
लिम्बूको शवलाई नेपाल पठाउन कम्पनीले पहल शुरू गरेको छ ।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








