चौतारामा फेला परेको बम निष्क्रिय

मङ्सिर ४, रसुवा । नेपाली सेनाले दक्षिण रसुवाको उत्तरगया गाउँपालिका वडा नं ५ लहरे चौतारा फेला परेको सुतली बमलाई आज निष्कृय बनाएको छ ।

चौतारामा शंकास्पद बस्तु देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेपछि सेनाले बमलाई निष्कृय बनाएको र बम राख्ने समूह वा व्यक्तिको खोजी कार्य जारी रहेको प्रहरी निरीक्षक ध्रव सिलवालले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − one =