‘मैले कोइरालासँग पाँच मतले हारेको छैन’ भन्दै प्रदीप पौडेलले नाराबाजी सुरु गरे
२०७४ जेठ १५ गते

तनहुँ, मंसिर,२४ ।तनहुँ क्षेत्र नम्बर–२ को प्रदेश ‘क’ मा उम्मेदवार बनेका नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले झिनो मतान्तरले हार व्यहोरेका छन् । बाम गठबन्धनबाट उम्मेद्वार बनेका माओवादी केन्द्रकी उम्मेद्वार आशा कोइरालाले पौडेललाई ५ मतले पराजित गरेकी हुन् ।

कोइरालाले १६ हजार ६४६ मत पाउँदा पराजित पौडलले १६ हजार ६४१ पाए । तर,लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेका पौडेललले आफूले निर्वान नहारेको जिद्धि गर्दै पुन :मत गणना गर्न निर्वाचन अधिकृत समक्ष निवेदन दिएका छन् भने पौडेल समर्थकले पुनः चुनाव गर्न माग गर्दै दमौलीमा नाराबाजी गरिरहेका छन् ।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








