भगवती र गच्छदारबीच १ बजेबाट प्रतिस्पर्धा हुँदै

मङ्सिर २१, सुनसरी । सुनसरी क्षेत्र न. ३ को मतगणना दिउसो १ बजे बाट हुने भएको छ । बाम गठबन्धनकि उमेदवार भगबती चौधरी र लोकतान्त्रिक गठबन्धनबाट काँग्रेसका विजय कुमार गक्षेदार बीच कडा टक्कर पर्ने देखिन्छ ।

 

मत गणना १ बजेदेखि सुरु भएसँगै दुईबीचमा रोचक प्रतिस्पर्धा हुने भएको छ । उनीह?को यो दोस्रो पटकको भिडन्त हो । यसअघि ०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा दुईबीचमा प्रतिस्पर्धा भएको थियो ।

हिजो बिहीबार मतदान सम्पन्न भएपनि आज १ बजदेखि मतगणना सुरु? हुँदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 6 =