मुस्ताङमा ५१ प्रतिशत मतदान
२०७४ जेठ १५ गते

मङ्सिर १०, पोखरा । हिमालपारिको जिल्ला मुस्ताङमा १ बजे सम्म ५१ प्रतिशत मतदान भएको छ । जिल्लाका केही मतदान केन्द्रहरुमा चिसोको कारण मतदाताहरु केही ढिलो पुगेका थिए ।

जिल्लाका सम्पूर्ण मतदान केन्द्रहरुमा सौहार्दपूर्ण वातावरणमा निर्वाचन चलिरहेको प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिए । ‘जिल्लाका सबै मतदान केन्द्रहरुमा शान्तिपूर्ण वातावरणमा मतदान चलिरहेको छ,’प्रतिअ तिवारीले भने । ‘अहिले सम्म जिल्लामा ५१ प्रतिशत मतदान सम्पन्न भएको छ ।’
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








