बुवाको मृत्यु र आमाले अर्कै बिहेगरेपछि बिचल्लीमा परेका नाबालकको पिडा (भिडियोसहित)

काठमाडौं, कात्तिक १९ ।  समस्या र अप्ठ्यारा परिस्थितीसँग जुध्न नसकेर बुवाले आत्महत्या गरे । श्रीमानको मृत्युपछि नाबालक छोराछोरीलाई अलपत्र पारेर आमा दोस्रो बिहे गरेर गईन् ।

आज बालबच्चाको बिचल्ली भएको छ । बृद्ध हजुरबुवाको सहारामा पालिएका यी नाबालकको कथा हेर्नुहोस् भिडियोमा अनि सहयोग पनि गर्नुहोस् । तपाईको एउटा सानो सहयोगले नाबालकलाई अलिकती भएपनि राहत मिल्ने छ ।

तपाईको सहयोगका लागी सम्पर्क: ९८४७३९८७३८, ९८४७१८५५९९

https://youtu.be/hpd9VOsJ_6w

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × four =