वर्षाको कारण भत्कियो ग्रीनहिल सिटी हाउजिङको निर्माणाधीन घर

भाद्र १८, काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिका मूलपानीस्थित ग्रिनहिल सिटी हाउजिङको दुई तले निर्माणधिन घर  भत्किएको छ । 

मंगलबार राति २ बजे अत्याधिक वर्षाको कारण उक्त घर भत्किएको प्रहरीले जनाएको छ ।   

घरको संरचनामात्र तयार भएकोले यस निर्माणधिन घरमा कुनै मानवीय क्षती भने नभएको प्रहरीले जानकारी दिएका छन् ।   

ग्रिनहिल सिटी हाउजिङका अनुसार निर्माणाधीन घर के कारणले भत्कियो अध्ययन भईरहेको छ ।   

  

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 2 =