एकै केटासँग प्रेम गर्ने दीदी बहिनीले गरे एउटै रुखमा झुन्डिएर आत्महत्या
२०७४ जेठ १५ गते

सप्तरी, माघ १३ । सप्तरीको पकरी गाविसमा आज बिहान रुखमा झुन्डिएर दीदी बहिनीले ले आत्म हत्या गरेका छन् । आत्महत्या गर्नेमा सप्तरीको पकरी गाविस– २ निवासी श्यामकुमार सरदारकी २०/२२ वर्षीया दुइ छोरी कमलीदेवी सरदार रमादेबी सरदार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कमली र रमाले आत्महत्या गर्नुको कारण भने दुबैले एकै युवकलाई प्रेम गरेको र दुबै जनाले एउटै युवक सँग बिबाह गर्न चाहेको तर असफल भएको बताइएको छ । छोरीहरुको कुरा बुबाले स्वीकार नगरेपछि आत्महत्या गर्ने तहसम्म दीदी बहिनी पुगेको स्थानीयले आशंका गरेका छन् ।

घटनाबारे अनुसन्धान गरिरहेकोे जिल्ला प्रहरी कार्यलय सप्तरीले जनाएको छ
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








