मधेस विरोधी शक्तिलाई भोट नदिनुः उपेन्द्र यादब

कपिलवस्तु, मंसिर १२ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेस विरोधी शक्तिलाई भोट नदिन आह्वान गरेका छन् ।

कांग्रेस, माओवादी र एमालेलाई लक्षित गर्दै अध्यक्ष यादवले मधेस आन्दोलनका क्रममा निहत्था जनतामाथि गोली हान्न लगाउने तीन दललाई भोट नदिन अपील गरेका हुन् ।

कपिलवस्तुको बहादुरगन्जमा भएको चुनावी सभालाई सम्बोधन गर्दै उनले मधेसीको सरकार बनेमा मात्र मधेसीका अधिकार सुनिश्चित हुने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 1 =