नेपाल एयरलाइन्सको विमान दुर्घटना, पाइलट सकुशल
२०७४ जेठ १५ गते

कात्तिक २०, काठमाडौं । नेपाल वायुसेवा निगमको जहाज सामान्य दुर्घटनामा परेको छ । सोमबार भैरहवा विमानस्थलमा अवतरणको क्रममा ९ एकेएफ जहाज दुर्घटनामा परेको हो ।
अवतरणको क्रममा पछाडिको बाँयापट्टीको टायर पञ्चर भएर दुर्घटनामा परेको बताइएको छ ।
जहाजमा दुई जना पाइलट मात्र थिए भने उनीहरु दुवै जना सकुशल छन् ।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








