किक अफ सेमिफाइनलमा
२०७४ जेठ १५ गते

काठमाडौं, भदौ २२ । किक अफ फुटसल राजधानीमा जारी रेडबुल राष्ट्रिय लिग फुटसल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बिहीबार भएको क्वाटर्रफाइनलमा चौर रिक्रिएस्नल सेन्टरलाई ८–१ ले पराजित गर्दै किक अफले अन्तिम चारमा स्थान सुरसिक्षत गरेको हो ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले आयोजना गरेको प्रतियोगिताको विजेताले ५ लाख रुपैया प्राप्त गर्नेछ ।
यसै प्रतियोगिताबाट उत्कृष्ट खेलाडीहरु चयन गर्दै एएफसी फुटसल च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय टोली बनाउने एन्फाले बताएको छ ।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








