काभ्रेमा बस दुर्घटना हुँदा ११ घाइते

फाेेटाे फाइल 

असोज ९, काभ्रे । काभ्रेमा मादन कुडारीबाट काठमाडौंतर्फ आउँदै गरेको बा २ ख ६३८६ नम्बरको बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।   

काभ्रेको भुम्लु गाउँपालिका वडा नं ७ फलाटेको क्यामुनेचौरमा भएको यस बस दुर्घटामा परी  भएको  ६ जना गम्भीर घाइते भएका छन् भने घाइते मध्य चौरीदेउराली गाउँपालिका वडा नं ५ निवासी जगतनाथ चौलागाई खुुट्टा भाँचिएको काभ्रेका प्रहरी प्रमुख एसपी जयराज सापकोटाले जानकारी दिएका छन् । 

Image result for बस दुर्घटना

दुर्घटनामा परी गम्भिर घाइतेहरुको धुलिखेल अस्पताल उपचार भईरहेको र सामान्य घाइते हुनेहरुको दोलालघाटमा रहेको स्वास्थ केन्द्रमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।   

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =