मलाइका तयार हुँदा इच्छा भएन अर्जुनलाई बिवाह गर्न

फागुुन १, काठमाडौँ । समय–समयमा आफ्नो प्रेम–प्रसंगले सामाजिक संजालदेखि बिभिन्न मिडियामा चर्चामा आईरहेने बलिउड नायिका मलाइका अरोरा र  नायक अर्जुन कपूरको एउटा खबर बाहिरिएको छ ।   

प्रायजसो हरेक कार्यक्रममा एकसाथ देखिने यी जोडीको बिवाह अहिले चर्चाकाे बिषय बनेकाे छ । यसै सन्दर्भमा बिवाहको लागि नायिका  मलाइका तयार भए पनि अहिले नै बिवाह गर्नका लागि नायक अर्जुन तयार नभएको खबर बाहिरिएको छ ।  भारतीय एक अन्तवार्तामा  अर्जनुले अहिले नै विवाह गर्ने समय नआएको बताएको जानकारीमा आएको छ ।   

केही समय अघि गरिएको एक अन्तर्वार्तामा अर्जुनले विवाहको लागि परिवारको कुनै पनि दबाब नभएको बताउनुको साथै आफूलाई विवाह गर्ने र घरबार बसाउने इच्छा लागेपछि विवाह गर्ने पनि उल्लेख गरेका थिए । 

Image result for arjun with malayeka

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 1 =