इपीएल क्रिकेटको रोमाञ्चक फाईनल (फोटो फिचर)
२०७४ जेठ १५ गते

काठमाडौं, पुस १५ । इपीएल दोस्रो संस्करणको खेल समापन भएको छ । खेलमा विराटनगर वारियर्स एक रनले च्याम्पियन बनेको छ । उक्त खेलमा म्यान अफ द म्याच विराटनगरका कप्तान पारस खड्का चुनिएका छन् । विजेता विराटनगर वारियर्सले ट्रफीसहित २१ लाख पुरस्कार पाउनेछ ।





२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








