Nepal’s Trusted News Portal for Politics, Education, Health, Entertainment, Sports & Social Issues
सुत्केरी महिलालाई बोकेर घर लैजाँदै
मकालु खबर
२०७४ जेठ १५ गते
बैतडीको दुर्गम पुर्चौडी नगरपालिका जोड्ने सडक अवरुद्ध भएकाले अस्पतालमा सुत्केरी भएकी महिलालाई पिठ्युमा बोकेर घर लैजाँदैै । पुर्चौडी नगरपालिकामा एम्बुलेन्सको पनि समस्या छ । तस्बिर : विनोद सिंह विष्ट, बैतडी, रासस