नेताको दवावपछि कोमल वलीले फिर्ता लिइन् उम्मेदवारी
२०७४ जेठ १५ गते

कात्तिक १९, काठमाडौं । चर्चित लोक गायिका कोमल वलीले उम्मेदवारी फिर्ता लिएकी छन्। एमालेका नेताहरुको दवाव पछि वलीले उम्मेदवारी फिर्ता लिएकी हुन् ।
उनलाई उम्मेदवारी दिएको समयदेखि नै केही एमाले नेताहरुले उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए । केही समय अगाडि मात्र नेकपा एमालेमा प्रवेश गरेकी ओलीले एमालेबाट टिकट नपाएपछि स्वतन्त्रमा उम्मेदवारी दिएकी थिइन्।
वलीले अब नेकपा एमालेलाई सहयोग गर्ने बताएकी छिन्। प्रतिनिधि सभा सदस्यका लागि दाङ क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारी दिएकी थिइन्।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








