विजुक्छेले भक्तपुर दरवार स्वायरबाट मतदान गरे

मंसिर २१, भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भक्तपुरको दरवारस्क्वायरमा रहेको विद्यार्थी निकेतनको केन्द्रबाट मतदान गरेका छन् ।

लामो समयदेखि भक्तपुरलाई केन्द्र बनाएर राजनीति गरेका निष्ठावान् नेता विजुक्छे यसपटकको प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बनेन् । उनले नयाँ पुस्तालाई नेतृत्व सुम्पने भन्दै उम्मेदवारी नदिएको बताएका थिए ।

भक्तपुरलाई नेमकिपाको गढ मानिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − three =