भारतीय अभिनेत्री प्रियंकाले गरिन यस्तो खुलासा
२०७६ जेठ २३ गते

जेठ २२, भारत । भारतका चर्चित नायिका प्रियंका चोपडाले आफू भारतको प्रधानमन्त्री बन्न चाहेको खुलासा गरेकी छिन् ।
उनले हालसालै सन्डे टाइम्सले उनीसँग लिएको अन्तरवार्तामा उनले राजनीतिक धारणा व्यक्त गर्ने क्रममा भारतको प्रधानमन्त्री बन्न चाहेको खुलासा गरेकी हुन् ।
null
हालसालै हलिउड गायक निक जोनसँग विवाह बन्धनमा बाँधिएर विदेशमा नै बस्दै आफ्नो बैवाहिक जिवनकाे मज्जा लिइरहेकी नायिका चोपडाले भारतको प्रधानमन्त्री बन्ने मौका पाए प्रधानमन्त्री बन्न तयार भएको उल्लेख गरेकी छिन् ।
सन् २००० मा मिस वर्ल्डकाे ताज जिती बलिउड जगतमा आफ्नो करियर सुरुगरी बलिउडमा धुम मच्चाउने नायिका चोपडाले बेला मौकामा निकसँग बिताएका रोमान्टिक तस्विरहरु सामाजिक संजालमा शेयर गर्दै आईरहेको पनी देख्न पाइने गरिएकाे छ ।
२०७६ जेठ २३ गते
प्रतिक्रिया
सम्बन्धित








