चितवनमा सिलिण्डर बम विस्फोट
२०७४ जेठ १५ गते

चितवन, मंसिर ११ । पूर्वी चितवनको कालिका नगरपालिका वडा नं ६ मा अज्ञात समूहले सिलिण्डर बम पड्काएको छ ।गएराति ८ः १५ बजेको समयमा सूर्यपुरस्थित खेतको कल्भर्टमा अज्ञात समूहले ग्यास सिलिण्डर पड्काएको चितवनका प्रहरी प्रवक्ता प्रभुप्रसाद ढकालले जानकारी दिए ।
विस्फोटबाट मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको उनको भनाइ छ ।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








