यौन दुर्व्यवहारको आरोपमा तेक्वान्दो प्रशिक्षक रञ्जित अमेरिकी जेलमा

मंसिर ६, काठमाडौं । नेपाली तेक्वान्दो प्रशिक्षक बालिकाहरुमाथि यौन दुर्व्यवहार गरेको अभियोगमा अमेरिकाको जेलमा परेका छन् । तेक्वान्दो प्रशिक्षक शुद्धोधनमान रञ्जित वासिङ्टनको जेलमा पुगेका हुन् ।

ओरेगनको बेभर्टनस्थित साउथर्न पार्क वेमा युएस वल्र्ड क्लास तेक्वान्दो प्रशिक्षण चलाउँदै आएका उनीमाथि चार वर्ष मुनीका बालिकाहरुमाथि यौन दुव्र्यवहार गरेको अभियोग लागेको छ । उनलाई साढे ७ लाख अमेरिकी डलर धरौटी मागिएको छ ।

अमेरिकाको ओरेगन निवासी ५१ वर्षीय रञ्जित छैटौं डन ब्लाकबेल्ट प्राप्त  नेपालका अन्तर्राष्ट्रिय तेक्वान्दो खेलाडी समेत हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 17 =