भारतीय गायक मिका सिंह दुबईबाट पक्राउ
२०७५ मंसिर २१ गते

भारतीय गायक मिका सिंह पक्राउ परेका छन्। सिंह दुबईबाट पक्राउ परेका हुन्। उनलाई अहिले अबुधावी जेलमा राखिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
उनीमाथि युवतीलाई अश्लील तस्विर पठाएको आरोप छ। ती युवतीलाई सिंहले तस्विर कहिले पठाएका हुन् र भन्नेबारेमा अनुसन्धान भइरहेको बताइएको छ।
वेलावेलामा विवादमा आइरहने मिका सिंह एक पटक भारतीय आइटम गर्ल राखी सावन्तलाई चुम्बन गरेको आरोपमा पनि पक्राउ परेका थिए। सो घटनामा माफी मागेपछि उनलाई छोडिएको थियो।
null
२०७५ मंसिर २१ गते
प्रतिक्रिया
सम्बन्धित








