झापामा ओलीले प्राध्यापक अधिकारीलाई पढाए
२०७४ जेठ १५ गते

झापा, मंसिर २४ । झापा क्षेत्र नम्बर ५ बाट नेकपा एमालेका अध्यक्ष केपी ओली निर्वाचित भएका छन्। तर,औपचारिक घोषणा हुन बाँकी रहेको छ।

अध्यक्ष ओलीले ५७१३९ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्दी त्रिविका प्राध्यापक समेत रहेका काङ्ग्रेसका खगेन्द्र अधिकारीले २८२९७ मत प्राप्त गरेका छन् ।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








