नेता र सरकारी कार्यालयका कर्मचारी मिलेरै जग्गा बाँडफाँट
२०७४ जेठ १५ गते

काठमाडौं, असोज २६ । यहाँका राजनीतिक दल, उपमहानगरपालिकाका कर्मचारी र वातावरण सम्बन्धि एनजिओ चलाएर बसेका पुर्वजनप्रतिनिधि मिलेर भुमाफियालाई अनुकुल हुने गरी जलाधार क्षेत्रको करिब ४२ बिघा जग्गा एक आपसमा बाँडफाट गरेको खुलेको छ ।
सट्टाभर्ना नपाएको, पाएको प्रमाण् नपुगेको भन्दै सर्वोच्च अदालतले जिविसको आग्रहमा भएको रोक्का जग्गा २०६७ सालमा फुकुवा गरिदिएपछि जलाधार जागाउने नाममा चार बर्षअघि स्थानीय राजनितिक दलका नेतृत्व, उपमहानगर र एनजिआकर्मी मिलेर भुमाफियाको चाहना अनुरुप नै धरान ४, छोटी मोरंगस्थित जलाधार क्षेत्रको जग्गा बाँडफाट गरिएको हो ।, यो खबर आजको नागरिकमा छ ।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








