इटहरी गोल्डकपको फाइनलमा थ्रीस्टार र मनाङ खेल्दै

ईटहरी, माघ १३ । सुनसरीमा जारी इटहरी गोल्डकपको उपाधिका लागि आज चिरपरिचित प्रतिद्वन्द्वी थ्रीस्टार र मनाङ मस्र्याङदी क्लब खेल्दै छन् ।

थ्रीस्टार त्रिभुवन आर्मीलाई ट्राइब्रेकरमा ५–३ ले पराजित गर्दैै फाइनल यात्रामा आइपुगेको छ । गरिफा स्पोर्टिङ क्लब कोलकातालाई पराजित गर्दै मनाङले फाइनल यात्रा तय गरेको हो ।

उपाधि विजेताले रु १२ लाख र उपविजेताले रु छ लाख तथा उत्कृष्ट खेलाडीले एक थान मोटसाइकल प्राप्त गर्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =