वडाध्यक्षका चार उम्मेदवारविरुद्ध उजुरी
२०७४ जेठ १५ गते

काठमाडौं, भदौ २३ । तेस्रो चरणको स्थानीय तह निर्वाचनका लागि बुधबार मनोनयनपत्र दर्ता गराएका विभिन्न उपमहानगरपालिका र नगरपालिका चारजना वडाध्यक्षका उम्मेदवारमाथि
सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ ।
एमालेका तर्फबाट मनोनयनपत्र दर्ता गराएका दुई, कांग्रेसका एक र माओवादी केन्द्रको एक गरी चारजना वडाध्यक्षका उम्मेदरवारमाथि उजुरी परेको हो ।, आजको नागरिकमा यो खबर छ ।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








