विश्वकप फुटबल: तयारी स्वरुप खेलिएको खेलमा रुस र जापान पराजित
२०७४ जेठ १५ गते

“
काठमाडौं, जेठ १७ । रुसमा अर्को महिना हुने विश्वकप फुटबलको तयारी स्वरुप खेलिएका अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलहरुमा रुस र जापान पराजित भएका छन् ।
गएराति भएको खेलमा एसियन फुटबलको महारथी जापानलाई अफ्रिकी टोली घानाले २-० ले हरायो । यसैगरी विश्वकप आयोजक रुसलाई अष्ट्रियाले १-० ले निराश पार्यो ।
मैत्रिपूर्ण फुटबलकै अर्को खेलमा ईस्टोनियाले लिथुआनियालाई २-० ले हराउँदा मालावी र बोत्सवानाले गोलरहित बराबरी खेलेका छन् ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








