शक्तिशाली भूकम्प गयाे
२०७६ जेठ २१ गते

जेठ २०, इन्डोनेसिया । इन्डोनेसियिाको पश्चिमी प्रान्त सुमात्रामा सोमबार स्थानिय समय अनुसार अपराह्न १२ः५७ मा शक्तिशाली भूकम्प गएको छ ।
भूकम्पपछी सुनामीको भने कुनै संकेत भने नदिएको यहाँको मौसम तथा भू–गर्भ विभागका अधिकारीहरुले सो जानकारी दिएका छन्
null
भूकम्पको केन्द्रविन्दु निआज सुलातानबाट ३० किलोमिटर दक्षिणपश्चिममा समूद्रलाई केन्द्रबिन्दु बनाई ६.० म्याग्नीच्युडको भूकम्प गएको विभागले जनाएको छ ।
विभागले जानकारी दिए अनुसार त्यस समूद्री सतहबाट ३० किलोमिटर गहिराई सम्म भूकम्पको धक्काको महसुस गरिएको थियो ।
यस भूकम्पमा परी के–कती धनजनको क्षति भयो कुनै बिपरण भने प्राप्त भएकाे छैन ।
२०७६ जेठ २१ गते
प्रतिक्रिया
सम्बन्धित








