आइपीएल: उपाधिका लागि आज चेन्नई र हैदरावादबीच खेल हुने
२०७४ जेठ १५ गते

“
काठमाडौं, जेठ १३ । इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको ११ औं उपाधिका लागि आज चेन्नई सुपर किंग्स र सनराइजर्स हैदरावादबीच प्रतिस्पर्धा हुने भएको छ ।
मुम्बईको वानखेडे स्टेडियममा हुने आजको अन्तिमखेल राति सवा७ बजेबाट सुरु हुनेछ । महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको चेन्नई सातौं पटक आइपीएलको फाइनलमा प्रवेश गरेपनि २ पटक मात्रै उपाधि जित्न सफल भएको छ ।
त्यस्तै केन विलियमसनको कप्तानीमा रहेको हैदरावाद दोस्रो पटक फाइनलमा पुगेको छ, उसले सन् २०१६ मा उपाधि हात पारेको थियो ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








