स्कुल ठप्प, विद्यार्थी यार्सा टिप्न लेकतिर
२०७४ जेठ १५ गते

“जुम्ला, जेठ ६ । जिल्लाको पातारासी गाउँपालिकास्थित विद्यालयमा अध्ययनरत विद्यार्थी यार्सा टिप्न लेकतिर गएपछ विद्यालय सुनसान छन् ।
बहुमुल्य जडीबुटी यार्सा टिप्ने मौसम सुरु भएकाले जिल्ला तथा जिल्लाबाहिरका व्यापारी र सर्वसाधारण लेकतिर गएका छन् ।
यार्सा टिपन अधिभावसंगै बालबालिका पीन लेकितरि भएकाले पठनपाठन ठप्प भएको हो ।”
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








