वैदेशिक रोजगारीको पीडा : सम्पत्ति खोज्दा ‘डिभोर्स’
२०७४ जेठ १५ गते

काठमाडौं, भदौ १३ । बैंकमा भएको नगद, घरका बस्तुभाउ बिक्री गरी ईश्मा ४ सिम्पानीकी ३० बर्षीया विना थापा दुधेबालक छाडेर घरबाट हिँडेका तीन साता पुग्न थाल्यो ।
पति बाबुराम थापा पत्नीको खोजीमा लम्घासमा भौतारिरहेका छन्, तर उनको अत्तोपत्तो छैन ।
घरमा ९ महिनाको छोराले आमो दुध खोज्दै छ, छोराछोरी अल्लबिल्ल भए, बाबुरामले भने तैपनि कतै फेला पार्छु कि भनेर खोज्दै छु ।
लाम्घासको बैंकमा रहेको ४ लाख रुपैयाँ निकालेर ल्याउने बहानामा हिंडेकी विनालाई प्रहरीले पनि खोज्दै छ तर फेला पार्न सकेको छैन ।, आजको कान्तिपुर दैनिकमा यो खबर छ ।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








