माओवादी केन्द्रसँग परामर्श नभएको आरोप
२०७४ जेठ १५ गते

“
नगरकोट, वैशाख २८ । नेकपा (माओवादी केन्द्र)का सचिव देवप्रसाद गुरुङले सत्ता साझेदार रहेको दल माओवादी केन्द्रका अध्यक्षसँग मन्त्रिपरिषद्बाट गरिने निर्णयबाहेक अन्यमा कुनै परामर्श नगरी महत्वपूर्ण निर्णय गर्ने गरेको आरोप लगाएकाछन् ।
रफत सञ्चार क्लबद्वारा शुक्रबार आयोजित साक्षात्कार कार्यक्रममा नेता गुरुङले ‘पार्टी एकीकरणसँगै दुई अध्यक्ष रहने र एकले सरकारको नेतृत्व गर्ने र अर्काले पार्टीको नेतृत्व गर्ने सहमति भए पनि पछिल्लो समयमा एमाले अध्यक्षले त्यस्तो व्यवहार देखाउन नसक्दा’ विश्वासको वातावरणमा शंका देखिएको बताए । रासस
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








