ब्रेकिङ्ग न्युजः जन्ती बोकेर जाँदै गरेको मिनिबस दुर्घटना

 

फागुन २५, चितवन ।  जन्ती बोकेर माडी जाँदै गरेको मिनिबस चितवन राष्ट्रिय निकुञ्ज सडकखण्डमा दुर्घटना भएको छ । ना . ७ . ख . २२८ नम्बरको बस केहीबेर अघि दुर्घटना हुँदा केही यात्रु घाईते भएका छन् । यसबारे थप विवरण आउन बाँकी छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *