जनवादी गायक खुसीराम पाख्रिनको निधन
२०७४ जेठ १५ गते

काठमाडौं, मंसिर ५ । वाम गठवन्धनले चितवनको भरतपुरमा आयोजना गरेको चुनावी सभामा ढलेका जनवादी गायक खुसीराम पाख्रिनको निधन भएको छ ।
उहाँको हृदयघातका कारण निधन भएको बताइएको छ । मंञ्चमा ढले लगत्तै भरतपुरको नारायणी सामुदायिक अस्पतालमा लगिएको थियो । तर, उपचारका क्रममा निधन भएको माओवादी केन्द्रका नेता नारायण दाहालले जानकारी दिनुभयो । उहाँले सभामा दुई वटा गीत समेत गाउनुभएको थियो ।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








