श्रीमान् र देवर मिलेर लक्ष्मीको हत्या

गाईघाट, उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१३ स्थित भुसुने निवासीे २८ वर्षीया लक्ष्मीकुमारी राईलाई श्रीमान् राजकुमार राई र देवर ओम राईले हत्या गरेका छन् ।

गोवद्र्धन पूजाको दिन राति ११ बजेतिर लक्ष्मीले मादक पदार्थ सेवन गरेर घर आएपछि भनाभन हुँदा रिसको झोकमा उनीहरूले रडले हिर्काएर हत्या गरेको स्थानीयवासी मोहन राईले बताए । सो घटनाका सम्बन्धमा प्रहरीले अभियुक्तद्वयलाई पक्राउ गरेर अनुसन्धान थालेपनि कुनै पनि जानकारी नदिएको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + sixteen =