विमानस्थलबाट अवैध सुन सहित एक पक्राउ
२०७६ वैशाख ३० गते

बैशाख २९, काठमाडौँ । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चेकजाँच गर्ने क्रममा अवैध सुन सहित एक व्यक्तिलाई पक्राउ गरेका छन् ।
पक्राउ पर्नेमा ओमन एयरको फ्लाइट नं. डब्लुवाइ ०३३७ क का यात्रु सगर दराई रहेको छन् । प्रहरीले उनको साथबाट सुनको दुई थान बाला बरामद गरेको जानकारी दिएका छन् ।
null
पक्राउ परेका उनीमाथी आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
२०७६ वैशाख ३० गते
प्रतिक्रिया
सम्बन्धित








