मन पराएकी युवतीले दाई भन्दाको पिडा (भिडियो सहित)
मकालु खबर
२०७४ जेठ १५ गते
“
काठमाडौँ, चैत ११ । गायक तथा संगीतकार कालिप्रसाद बाँस्कोटाले ‘दाई नभन्नु ल’ बोलको गीत दर्शकमाझ ल्याएका छन् ।
‘क्रिष्टल क्लज डान्स गु्रप’ले यो गीतको भिडियोमा नृत्य गरेको छ । सुशान्त गौतमको संगीत रहेको गीतमा एकतारेको शब्द रहेको छ । आफूले मन पराएकी यूवतीले ‘दाई’ भनेर सम्बोधन गरेपछि यूवाको मनमा उब्जिएको पीडामा यो गीत तयार भएको छ ।
सुरज श्रेष्ठको छायांकन तथा सम्पादन रहेको भिडियोलाई सन्देश जंग राणाले निर्देशन गरेका हुन् । भिडियोमा सरस्वती श्रेष्ठ र आभाष जोशीको मोडलिङ छ ।
https://youtu.be/Tkm38bJVlBQ”
मकालु खबर
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित