अर्घाखाँची जादै गरेको यात्रुवाहक बस त्रिशूलीमा खस्यो

काठमाडौं, मंसिर १३ । काठमाडौंबाट अर्घाखाँची जाँदै गरेको बस त्रिशुली नदिमा खसेको छ । चितवनको फिसलिङ नजिकै त्रिशुली नदिमा खसेको चितवन प्रहरीले जनाएका छन् ।

प्रत्यक्ष दर्शीका अनुसार नदिमा बसको टाउको मात्रै देखिएको छ । बस खसेको खबर पाएपछि प्रहरी टोली घटना स्थलमा जाँदैछ । थप बिवरण आउन बाँकी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − thirteen =