पेट्रोलको मूल्य घट्यो

काठमाडौँ, फागुन २० । नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ । आइतबार मध्यरातबाट लागू हुने गरी प्रतिलिटर एक रुपैयाँ मूल्य घटाएको हो ।

अब लिटरको १०३ रुपैयाँ पर्छ । अन्य इन्धनको मूल्य भने यथावत् रहेको नेपाल आयल निगमले जनाएको छ ।
मुल्य घटाएपनि निगमलाई पाक्षिक रुपमा १५ करोड नाफा हुने निगमले अनुमान गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *