सिरियाबाट सयौं किलोमिटर हिंडेर जोर्डन पुगे चार वर्षे बालक(भिडियो)
मकालु खबर
२०७४ जेठ १५ गते
“सिरियामा जारी युद्धबाट ज्यान बचाएर एक चार वर्षे बालक सयौं किलोमिटर हिंड्दै जोर्डन पुगेका छन् । भिडियोमा देखाइए अनुसार उनले आफ्नो घर र परिवार कसरी ध्वस्त भयो भन्ने वर्णन गरेका छन् । ति बालकले बसर अल असदले आफ्नो परिवार कसरी बरबाद पार्यो भन्ने कुरा पनि रुँदै सुनाएका छन् ।
“
मकालु खबर
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित