नेपाललाई आएन यसपटक निम्तो
२०७४ जेठ १५ गते

काठमाडौं, भदौ १३ । यसपटक चीनमा हुन लागेको ब्रिक्स सम्मेलनमा सहभागी हुन नेपालले निम्तो नपाएको बुझिएको छ ।
गत बर्ष भारतको गोवामा सम्पन्न ८ औं सम्मेलनमा अतिथि राष्ट्रका रुपमा सहभागिता जनाएको नेपालले यसपटक भने निम्तो नपाएको हो ।
९ औं ब्रिक्स सम्मेलन आउँदो बिहीबारदेखि चीनको फुजियान प्रान्तमा शुरु हुँदैछ ।
ब्रिक्स उज्वल भविष्यका लागि अझ बलियो साझेदारी भन्ने नाराका साथ सम्मेलन आउँदो सोमबारसम्म हुने भएको छ ।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








