भ्रष्टाचारमा मुछिएका सीडीओ डरले मुखमा माक्स लगाएर भागेपछि…

मंसिर २१, काठमाडौं । भ्रष्टाचारको आरोप लागेपछि दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले दोलखा छाडेका छन् । उनले १ लाख २५ हजार नगद लिएको स्वीकार गरेसँगै शुक्रबार बिहानै दोलखा छाडेका हुन् । 

सरकारी गाडीमा रहँदा सर्वसाधरणले समात्न सक्ने डरले मुखमा माक्स लगाएर उनले भाडाको गाडी लिएर भागेको जिल्ला प्रशासनका एक कर्मचारीले बताए । जिल्लामा भ्रष्टचार नियन्त्रण गर्ने जिम्मेवारी पाएका प्रमुख जिल्ला अधिकारी आफैं भ्रष्टाचारमा लिप्त भएको नागरिकको आरोप छ । याे खबर राजधानी दैनिकले छापेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =