नेपालमा भूकम्पको धक्का
२०७६ वैशाख २९ गते

काठमाडौं, २९ वैशाख । नेपालको पश्चिम क्षेत्रमा गएराति भूकम्पको धक्का महसुस गरिएको छ । कर्णाली प्रदेशको दैलेख केन्द्रविन्दु भएर ५।१ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रले जनाएको छ ।
भूकम्पमापन केन्द्रका अनुसार राति १२ बजेर ३६ मिनेट जाँदा भूकम्पको धक्का महसुस गरिएको हो । भूकम्पको धक्का दैलेख र आसपासका जिल्लाहरुमा समेत महसुस गरिएको थियो ।
null
२०७६ वैशाख २९ गते
प्रतिक्रिया
सम्बन्धित








