भूकम्प गयो

पुस १७, इरान । बिहिबार बिहान इरानमा  भूकम्प गएको छ 

इरानी भू–गर्भ विभागका अधिकारीहरुका अनुसार देशको उत्तर पूर्वी क्षेत्रमा पर्ने खोरासन राजाभी प्रान्तको  साङगान सहरमा केन्द्र विन्दु भएर ५.८ म्याग्नीच्युडको भूकम्प गएको हो । 

 भूकम्पमा मानवीय या धनजनको क्षती भएको बिबरण अहिले सम्म नआएको स्थानिय संचार माध्यमले जनाएको छ ।  

Image result for भूकम्प

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + eleven =