भूकम्प गयो
२०७६ पुस १७ गते

पुस १७, इरान । बिहिबार बिहान इरानमा भूकम्प गएको छ
इरानी भू–गर्भ विभागका अधिकारीहरुका अनुसार देशको उत्तर पूर्वी क्षेत्रमा पर्ने खोरासन राजाभी प्रान्तको साङगान सहरमा केन्द्र विन्दु भएर ५.८ म्याग्नीच्युडको भूकम्प गएको हो ।
भूकम्पमा मानवीय या धनजनको क्षती भएको बिबरण अहिले सम्म नआएको स्थानिय संचार माध्यमले जनाएको छ ।

२०७६ पुस १७ गते
प्रतिक्रिया
सम्बन्धित








