अन्तरिक्षमा महको बट्टा खोल्दा देखियो अनौँठो दृष्य
२०७६ साउन ३ गते

श्रावण २ । क्यानडेली अन्तरिक्षयात्री डेभिड सेन्ट, ज्याक्सले इन्टरन्याशनल स्पेस स्टेशनको असाध्यै न्यून गुरुत्वाकर्षण रहेको क्षेत्रमा बट्टाबाट मह झिकेर के हुन्छ भन्ने हेरेका छन्।
उक्त दृष्यको भिडियो पनि बनाएका छन्। भिडियोमा महको डिब्बा खोल्दा मह लामो आकारमा जति तन्कायो तेति नै बढेको देखाइएको छ। असाध्यै न्यून गुरुत्वाकर्षणका कारण उक्त डिब्बा हातबाट छोड्दा समेत भुइँमा नखसेको देखाइएको छ। एजेन्सी
null
२०७६ साउन ३ गते
प्रतिक्रिया
सम्बन्धित








