सिटी एक्सप्रेस र लण्डनको सिगे मनी ट्रान्सफरबीच रेमिटान्स सम्झौता
२०७४ जेठ १५ गते


काठमाडौँ, माघ ३ । लण्डनको ख्यातिप्राप्त रेमिट कम्पनी सिगे मनी ट्रान्सफर र सिटी एक्सप्रेस मनी ट्रान्सफर बिच रेमिटान्स सेवा सुरु भएको छ ।
सिगे मनी ट्रान्सफरको बिश्व भरी १३० भन्दा बढि देशहरुमा आफ्नै सञ्जाल छ भने ९०,००० भन्दा बढी एजेन्ट लोकेशन्हरु रहेको जानकारी दिइएको छ ।
यो सेवा सुरु भएपछी युरोप हुँदै अन्य देशहरुबाट सिगे मनी ट्रान्सफरले सिटी एक्सप्रेस मनीे ट्रान्सफर मार्फत नेपालको कुनै पनि बैंकको खातामा रकम जम्मा गर्न वा रकम प्रवाह गर्न सकिने जानकारी सिगेका पे्रसिडेन्ट जोसेफ अगिलरले दिएका छन् ।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








