बाजुरामा झडप, प्रहरीद्वारा हवाइ फायर
२०७४ जेठ १५ गते

“
मंसिर १०, काठमाडौं । बाजुरामा दुई पक्षबीच भएको झडपलाई नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर गरेको छ ।
बुढीनन्दा नगरपालिका– ८ मा रहेको पिसक्रियटर बोर्डिङ स्कुल मतदान केन्द्रमा दुई पक्षबीच झडप भएपछि स्थितिलाई नियन्त्रणमा लिन हवाइ फायर गरिएको जिल्ला प्रहरी प्रमुख हरि वलीले जानकारी दिए ।
उनका अनुसार झडपमा दुई जना घाइते भएका छन्। अहिले मतदान सुचारु भइसकेको छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








