सर्वोच्च अदालतमा ५ न्यायाधीश नियुक्तिका लागि सिफारिस
२०७५ चैत २० गते

चैत १९, काठमाडौँ । न्याय परिषद्ले सर्वोच्च अदालतका न्यायाधीशका लागि ५ जनाको नाम सिफारिश गरेको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर राणाको अध्यक्षतामा मंगलबार बसेको न्याय परिषद्को बैठकले सर्वोच्च अदालतमा ५ जनाको नाम सिफारिश गरेको हो ।
null
न्यायाधीश सिफारिस हुनेहरूमा वरिष्ठ अधिवक्ता कुमार रेग्मी, प्रकाश ढुंगाना, सुष्मलता माथेमा, कुमार रेग्मी, हरि फुयाल र मनोज शर्मा रहेका छन् ।
सिफारिश पाँचै जनाले संसदीय सुनुवाइ समितिबाट सुनुवाइ भएपछि मात्रै उनीहरुले पद तथा गोपनियताको सपथ लिने छन् ।
बैठकले उच्च अदालतमा रिक्त रहेका २१ न्यायाधीश समेतको नियुक्ती र पदस्थापन पनि गरेको छ।
२०७५ चैत २० गते
प्रतिक्रिया
सम्बन्धित








