पर्वतमा सडेको बेवारिसे अवस्थामा शव फेला

पर्वत, १७ चैत्र । पर्वतको सदरमुकाम कुश्माबजार नजिकै बडागाउँमा सडेको बेवारिसे अवस्थामा शव फेला परेको छ । बडागाउँस्थित कारागार नजिकैको भिरमा शनिबार दिउँसो शव फेला परेको हो । 

 

शव पूर्ण रूपमा सडेको अवस्थामा रहेकाले महिला वा पुरुष कसको भन्ने बारेमा खुल्न सकेको छैन । शवलाई परीक्षणकाका लागि जिल्ला अस्पताल पर्वतमा राखिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिए । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *