बम्जनको सिन्धुलीस्थित आश्रमबाट एक जना पक्राउ
२०७५ पुस २६ गते

पुस २६, काठमाडौँ । ‘लिटिल बुद्ध’ रामबहादुर बम्जनको सिन्धुलीस्थित आश्रमबाट सोधपुछका लागि एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सिन्धुली प्रहरीले आश्रमबाट बेपत्ता भएका भनिएका व्यक्तिहरुको खोजीका क्रममा सोधपुछका लागि भन्दै सिन्धुलीको कमलामाई नगरपालिका–८ पैरेस्थित ईन्द्र बहादुर स्याङतानलाई नियन्त्रणमा लिएको हो ।
सिन्धुपाल्चोकबाट खटिएका प्रहरी टोलीले पक्राउ परेका स्याङतानमाथि सोधपुछ गरिरहेको बताइएको छ ।
null
२०७५ पुस २६ गते
प्रतिक्रिया
सम्बन्धित








